सार्वजनिक हुनुअघि नै काठमाडौंमा देखियो ‘चेरी क्यू’
काठमाडौं । विद्युतीय सवारी चेरी क्यू आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंका सडकमा देखिएपछि अटोमोबाइल पारखी र सर्वसाधारणबीच यसको चर्चा बढेको छ। चेरी क्यूको नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार