नयाँ राहदानी प्रणाली सञ्चालनपछि छापिए २५ हजार बढी पासपोर्ट, दैनिक २ हजारले दिन्छन् आवेदन
काठमाडौं। परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएपछि राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ। मन्त्रालयका अनुसार हाल दैनिक दुई हजारसम्म राहदानी आवेदनका लागि स्लट खुला गरिएको छ भने सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार