मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौताविरुद्ध साहु महाजन सडकमा (तस्बिरहरु)
जनकपुर । मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउँदै मधेश प्रदेशका साहु महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सम्झौता खारेज गरी आफूहरूलाई समेत समेटेर त्रिपक्षीय सम्झौता गर्न माग गर्दै भदौ १ गतेदेखि काठमाडौंमा अनिश्चितकालीन धर्ना दिने चेतावनी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार