SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २२ साउन २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

एनएमबि क्यापिटलले एनएमबी सरल बचत फण्डका इकाईधनीलाई ५.२५ प्रतिश नगद प्रतिफल दिने

काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि सरल एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनएमबी सरल बचत फण्ड’ इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार