दिपलको साथमा मिस युनिभर्स नेपाल २०२६ का लागि अडिसनबाट छानिए २५ प्रतिष्पर्धी
काठमाडौं। दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशभरबाट छनोट प्रक्रियामार्फत आएका ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गरेका थिए। अडिसनबाट २५ जना प्रतिस्पर्धी अर्को चरणका लागि छनोट हुनेछन्। ग्लोबल ग्ल्यामर भेन्चर प्रा।लि।द्वारा आयोजना गरिएको प्रतियोगितामा दिपल शीर्ष प्रायोजक रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार