SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २२ साउन २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

चार महिनापछि सन नेपाल लाइफका सीईओ अर्याल फर्किए काममा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल चार महिनापछि नियमित काममा फर्किएका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बिहीबार जानकारी गराउँदै अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार