५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका स्थानीय स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीयलाई सरकारले शुक्रबार लालपुर्जा वितरण गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार