ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने पम्प सञ्चालकसहित सात जना पक्राउ
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार