SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ ।