SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

किन डुब्छ जमल ? प्राविधिक अध्ययनले खोल्यो वास्तविक कारण

लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ। उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन?’ भन्ने चिन्ताले बढी सताउँछ। घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उनका लागि तनावको विषय बनेको छ।