SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०१:१६ AM · 1 मिनेट पढाइ

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।