SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले बुधवार एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।