SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १५ साउन २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको माग बढ्यो, बल्क डेलिभरी सुरु

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा बढ्दो ग्राहक आकर्षण र मागबीच आफ्ना मोटरसाइकलको पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको छ। नेपालका लागि आधिकारिक वितरकले ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई मध्यनजर गर्दै बल्क डेलिभरी सुरु गरिएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार