रास्वपा सासंदलाई प्रधानमन्त्रीको निर्देशनः आफ्नो निर्वाचन क्षेत्रमा सद्भाव कायम राख्नेगरी जुट्न आग्रह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार