SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १५ साउन २०८३ ११:११ AM · 1 मिनेट पढाइ

निसानको नयाँ ‘टेकटन’ पहिलोपटक नेपालमा, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक भएको नयाँ निसान टेकटनलाई नेपालमा पहिलोपटक नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत सार्वजनिक गर्ने भएको छ। प्रदर्शनी भदौ २७ देखि ३२ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार