SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १५ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

चारदिनपछि शेयर बजारमा हरियाली

 काठमाडाैं । साताको अन्तिम कारोबार शुक्रबार शेयर बजार हरियाली बनेको छ । चारदिन पछिको कारोबारमा बल्ल शेयर बजार हरियाली बनेको हो । यो दिने नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा आइपुगेको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार