SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १५ साउन २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

नेपालकै पहिलो आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बन्यो ट्रन्क्यूलिटी

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्दै नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार