भक्तपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ
भक्तपुर । भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।