SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने सरकारको तयारी, निजी इक्विटीमा पनि लगानी गर्न पाइने

काठमाडौं । नागरिक लगानी कोषको अधिकृत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । कोषको पुँजी, लगानीका क्षेत्र तथा कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यसहित सरकारले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ अघि बढाएको हो ।