SHARE
मकालु खबर · शुक्रबार​ १२ मंिर २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

मौरीपालनमा निरन्तर मेहनतको फल, गोमा बनिन् उत्कृष्ट उद्यमी

हेटौँडा । चार घारबाट मौरीपालन सुरु गरेकी धादिङको सिद्धलेक गाउँपालिका–१ बलमडाँडाकी गोमा सिंखडाको फार्ममा अहिले करिब २५० घार मौरी छन् । सुरुमा मौरीपालनको व्यावहारिक अनुभव नहुँदा १७ पुगेका गोलामध्ये तीन–चार वटामात्रै बाँकी रहे पनि उनले हार मानिन् । रित्तिएका घारमा फेरि २० गोला किनेर मौरीपालनलाई निरन्तरता दिइन् ।