SHARE
मकालु खबर · शुक्रबार​ १२ मंिर २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

हिसानको ३० औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३० औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।