SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

रामेछाप हुँदै सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्गका लागि ५ अर्ब सुनिश्चित

रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु ५ अर्ब बजेट स्रोत सुनिश्चित भएको छ ।