SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

घरभित्र मात्रै सीमित रहेन महिला हिंसा, अब सामाजिक सञ्जालमै चरित्र हत्या

नेपालमा महिला हिंसाका घटना न्यूनीकरण हुनुको साटो पछिल्लो समय स्वरूप परिवर्तन भएर यस्तो हिंसामा वृद्धि हुँदै गएको जानकारहरूले बताएका छन् ।