SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

१० अंकले घट्यो नेप्से, ५ अर्ब ४८ करोडको कारोबार

काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १० अंकले घटेर परिसूचक २६३६ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो । कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्यो भने १७९ को घट्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी