SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

दमौली–भरतपुर प्रसारण लाइनका लागि रुख कटान ५० प्रतिशत सम्पन्न, निर्माण प्रगति ८३.५ प्रतिशत

काठमाण्डु– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी