SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

यमनमा इरान समर्थित हुथीको दबदबा, सरकारी सेना र साउदी अरबलाई दोहोरो चुनौती

काठमाण्डु- यमनमा इरान समर्थित हुथी विद्रोही समूहले आफ्नो सैन्य प्रभाव विस्तार गर्दै साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र बनाएको छ। साउदी नेतृत्वको गठबन्धनले लामो समयदेखि सैन्य दबाब र हवाई आक्रमण जारी राखे पनि हुथीको प्रभाव घट्नुको सट्टा थप विस्तार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी