नयाँ बहुमतले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने
काठमाडौं : धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नयाँ बहुमत) ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने भएको छ।नेकपा (बहुमत) र नेकपा (जनपक्ष)बीच एकता भई नेकपा (नयाँ बहुमत)पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय गरिएको संयोजक धर्मेन्द्र बास्तोलाले जानकारी दिए।