मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच सम्झौता, ग्राहकले पाउने भए यस्तो सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ । दुवै संस्थाबीच आज (बुधबार) समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ