SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

सांघाईका पार्टी प्रमुख छानबिनमा तानिएपछि सीसीपीकाे राजनीतिक ब्युरोमा नेतृत्व सङ्कटको सङ्केत

चीनका राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्धको अभियानलाई थप तीव्र बनाएका छन्। यसैक्रममा चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको शक्तिशाली राजनीतिक ब्युरोका सदस्य तथा सांघाईका पार्टी प्रमुख छन चियानिङमाथि भ्रष्टाचार र अनुशासन उल्लङ्घनको आरोपमा अनुसन्धान सुरु गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी सर्वोच्च निकायले नोभेम्बर २०२६ मा छनमाथि अनुसन्धान सुरु गरिएको सार्वजनिक गरेको हो।