SHARE
Kalo Pati · मङगलबार ९ मंिर २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल

काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ । यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका थिए ।