SHARE
Kalo Pati · सोमबार ८ मंिर २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

तोलामा ४ हजार ८ सय बढ्यो सुन

काठमाडौं । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ तय गरेको छ ।