नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई ८दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् । त्यसमध्ये कति सहुलियतपूर्ण ऋण ९लाइन अफ क्रेडिट० र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati