भूकम्प अपडेटः कहाँ थियो केन्द्रविन्दु ? कति थियो म्याग्निच्युड ?
आज बिहान काठमाडौँमा समेत सामान्य रुपमा भूकम्पको धक्का महशुस भयो । तर, यो भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प मापन गरिएको छ भन्ने जानकारी भने भर्खरै सार्वजनिक भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मंगलबार बिहान ७ः१७ बजे पूर्वी नेपालमा भूकम्प गएको हो ।