SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि होटल ताज आइपुगे विदेशमन्त्री एस जयशंकर

नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री एस जयशंकर होटल ताज आइपुगेका छन्। उनीहरूबीच सवा ६ बजेदेखि द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्।