‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ?
काठमाडौँमा फेन्सी व्यवसाय गर्दै आएका एक जना व्यवसायीले आजभन्दा करिब ८ वर्ष जति अगाडि मान्छेको चहलपहल बढी हुने ठाउँमा व्यवसाय सार्ने तयारी गरिरहेका थिए । यसका लागि उनको रोजाई थियो कोटेश्वर आसपास । त्यसैका लागि उनी उपर्युक्त स्थानमा सटर खोज्दै हिडेका थिए ।