SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनसँग भारत भ्रमणमा को-को जाँदैछन् ?

काठमाडौं : प्रधानमन्त्री बालेन शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र लगायत रहेका छन्।