यी हुन् प्रधानमन्त्रीसँगै भारत जाने ३५ जना
प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक भएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो ।