सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार पनि सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati