SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव गरेको छ। पार्टीले विधान संशोधन गर्दै १० पुरुष र १० महिलालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरेको हो।