‘देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु’: सभामुख अर्याल
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati