SHARE
बिजनेस पाना · आइबार​ ७ मंिर २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणमा ‘महेन्द्रनगर’बाट हवाई प्रवेश अनुमति पाइने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाह छिमेकी देश भारतको दुइ दिने राजकीय भ्रमणमा आज दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई उडानका लागि थप हवाई प्रवेश मार्ग (इन्ट्री रुट) को टुङ्गो लाग्ने अपेक्षा गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना