SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, समकक्षी मोदीसँग भोलि भेटर्वार्ता

्काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी