SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

लुम्बिनीसँग बदला लिँदै तेस्रो प्रयासमा सुदूरपश्चिमले चुम्यो उपाधि

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार ३ पटक फाइनलमा पुगेर पनि उपाधिविहीन हुँदै आएको सुदूरपश्चिम रोयल्सले अन्तत: तेस्रो प्रयासमा च्याम्पियन बन्ने सपना पूरा गरेको छ । शनिबार भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी