SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

मुन्से शतकतिर लम्किँदा सुदूरपश्चिमले बनायो ११६ रन, निरन्तर दबाबमा लुम्बिनी

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा जर्ज मुन्सेको विस्फोटक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि दबाब बढाएको छ । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ११६ रन बनाएको छ । सुदूरपश्चिमका ओपनर मुन्से शतकतर्फ अघि बढिरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी