SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले देशका विभिन्न स्थानबाट ४९ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको ग्राउण्डमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्याम समेत २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी