SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ १०:११ AM · 1 मिनेट पढाइ

घातक स्वायत्त हतियार नियमन गर्न संयुक्त राष्ट्रसंघका १२८ देशहरू सहमत

काठमाण्डु – घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’को प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसंघका १२८ सदस्य राष्ट्र सहमत भएका छन् । जेनेभामा ५ दिनसम्म चलेको वार्तापछि आगामी २ वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी