SHARE
बिजनेस पाना · शनिबार ६ मंिर २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक हप्तामा मात्रै सुनको भाउ प्रतितोला २६ हजार ३ सय रुपैयाँले घटिसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना