SHARE
Kalo Pati · शुक्रबार​ ५ मंिर २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

निजी क्षेत्रमा ६० खर्ब ४१ अर्ब कर्जा प्रवाह, घरजग्गा धितोको हिस्सा ६२.७ प्रतिशत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा निजी क्षेत्रमा खर्बौँ रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।