प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित)
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना उद्योगी व्यवसायी पनि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका उद्योगी व्यवसायीहरु आफ्नै खर्चमा भारत जान लागेका हुन् । प्रधानमन्त्रीसँग सबैभन्दा धेरै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु भारत जाँदैछन् ।