SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँग ५२ जना व्यवसायी पनि भारत जाँदै, आफ्नो खर्च आफैँले ब्यहोर्नुपर्ने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना उद्योगी व्यवसायी पनि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका उद्योगी व्यवसायीहरु आफ्नै खर्चमा भारत जान लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना